Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

g]tf kf}8]n :jb]z lkmtf{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n hfkfg e|d0f k"/f u/L :jb]z kms{g] qmddf a'waf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf z'e]R5'sx?;Fu . tl:a/ M /f]zg ;fksf]6f, /f;;

दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभयो । “हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो । संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

g]tf kf}8]n :jb]z lkmtf{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n hfkfg e|d0f k"/f u/L :jb]z kms{g] qmddf a'waf/ lqe'jg cGt/fli6«o ljdfg:yndf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको दुरुपयोग गरेर मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो । संविधान संशोधनको विषयमा पार्टी्भित्र छलफल भएको उहाँले बताउनुभयो । संविधान निर्माण भएको र यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा अगाडि नबढे मुलुकमा खतरा आउनसक्ने पौडेलको भनाइ थियो । आफ्नो जापान यात्राले नेपाल–जापान सम्बन्ध झन बलियो भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया