Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ – मन्त्रिपरिषदको बैठकले झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
हत्या गरिएका पत्रकार पौडेलका परिवारलाई दश लाख रुपैयाँ राहत दिने पनि निर्णय गरको छ ।
अर्थमन्त्री वर्षमान पुनका अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पौडेलको हत्या सम्बन्धमा छानविन गर्न अध्यक्ष र सदस्यहरु गृह मन्त्रालयले तोक्ने गरी समिति बनाउने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया