Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ । earthqueak-indonesiya4-1

एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार भूकम्पमा परी हालसम्म २४ जनाको मृत्यु भएको छ । 16120703za

कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । स्थानीयहरु आफ्नो घर छाडेर खुला आकाशमुनी आश्रय लिएर बसिरहेका छन् । –एजेन्सी

earthqueak-indonesiya3

तपाईको प्रतिक्रिया