Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

jayalalitha

काठमाडौं – तामिलनाडुकी मुख्यमन्त्री जे जयललिता अस्पताल भर्ना हुनु भएको छ । आइतबार राती हृदयघात भएपछि उहाँलाई चेन्नाई स्थित एपोलो अपतालमा भर्ना गरिएको हो । उहाँको अवस्था स्थिर रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
उहाँ अस्वस्थ रहेको समाचार आएपछि सयौँको संख्यामा उहाँका समर्थकहरु प्रहरीको अवरोध तोड्दै अस्पताल परिसर पुगेका थिए । केही दिनअघि मात्र ६८ वर्षीय एआइएडीएमकी प्रमुखको स्वास्थ्य अवस्था सुध्रिएको पार्टीले जनाएको थियो । ‘एएआइएमएसका डाक्टरहरुले वहाँको स्वास्थ्य स्थितिमा सुधार भएको बताएका छन् । चलचित्रबाट राजीतिमा प्रवेश गर्दै तीन पटक तालिमनाडुकी मुख्यमन्त्री भन्नु भएकी जयललितालाई उहाँका समर्थकहरु ‘अम्मा’ (आमा) भनेर बोलाउँछन् ।

तपाईको प्रतिक्रिया