Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– जातीय राज्य अस्वीकार गरिरहेका बेला एमाले र कांग्रेससहितका लिम्बूहरुले लिम्बूवान माग गरेका छन् ।
तीन पार्टीसहित लिम्बूवान संघ संस्थाका प्रतिनिधिले छुट्टै समूह गठनको तयारी गरेका छन् । नेतृत्व चाँही एमालेका पूर्व सांसद्, पोलिट्ब्युरो सदस्य तथा जनसाँस्कृतिक महासंघका अध्यक्ष विजय सुब्बाले गरेका छन् ।
मोर्चामा एमालेका पूर्वमन्त्री रकम चेम्जोङ, कांग्रेसका सूर्यमान गुरुङ, सीता गुरुङ र माओवादीका टंक आङबुहाङ, धर्मचन्द्र लावती पनि छन् । उनीहरुले पार्टी नेतृत्वले नमाने पनि लिम्बूवान माग नछाड्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया