Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेकपा एमालेका भातृ संगठनले काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावास बाहिर प्रदर्शन गरेका छन् ।

gherau

भारतीय राजूुत रञ्जित रायले मधेस केन्द्रित दलका नेतालाई संविधान संशोधन विधेयकका पक्षमा उभिन आग्रह गरेको दाबी गर्दै दूतावास बाहिर प्रदर्शन गरिएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

प्रदर्शनमा युवा संघ नेपालका अध्यक्ष राजिव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा लगायत नेता कार्यकर्ता सहभागी छन् । उनीहरुले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै नाराबाजी गरेका छन् ।

तपाईको प्रतिक्रिया