Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – आज २५ औं अन्तर्राष्ट्रिय अपांगता दिवस । disability-international-day1

‘हासिल गरौं दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश दिँदै अपांगता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले नभई अधिकारमुखी दृष्टिकोणबाट विकासको मूल प्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गरेको जिकीर गर्नुभयो ।

साधन, स्रोत र सेवामा अपांगता भएकाको सरल र सहज पहुँच बढाउन क्षमता अभिवृद्धि गरी रोजगारीका अवसर प्रदान गर्न पनि भण्डारीले आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया