Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – संविधान संशोधनको बिरोधमा प्रमुख प्रतिपक्ष एमाले लगायतका दलहरुले शुक्रबारको संसद बैठक पनि चल्न दिएनन् ।

बैठक सुरु भएलगत्तै नेकपा मालेका महासचिव सिपी मैनालीले संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्नुभयो । उहाँले बोले लगत्तै एमाले सहित दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए ।

त्यसपछि सभामुख ओनसरी घर्तीले बैठक आइतबारसम्मको लागि स्थगित गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया