Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – त्रिविभुन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन केपी सिंहले राजीनामा दिनुभएको छ ।

keshab-prasad-sing-dean

त्रिविले उहाँलाई २० दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । नियुक्त भएसँगै शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ चिकित्सक डा गोविन्द केसीले डिन बर्खास्त गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्नुभएको थियो ।

डा केसीको दशौँ आमरण अनसनको शुक्रबार २० औँ दिन हो । उहाँले एमबिबिएस शुल्क निर्धारणबारे पुरानै शुल्क कायम गर्नुपर्ने, कुनै पनि वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पनि राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया