Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

बैतडी – बिहिबार राति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ  ।

दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन् ।

सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सकंलन गर्न आग्रह गरिएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुला लगायत सबै जिल्लामा गरिएको थियो ।

तपाईको प्रतिक्रिया