Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ ।

मंगलबार राति सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि पहिलो पटक संसद बैठक बसेको थियो । बैठकमा बोल्दै एमाले नेता वामदेव गौतमले संविधानमा सरकारलाई प्रदेशको सीमांकन हेरफेर गर्ने अधिकार नभएको बताउनुभयो ।

गौतमले बोलिसकेपछि एमाले सांसदहरु उठेका थिए ।  एमालेले बैठक अवरुद्ध गरेपछि सभामुखले अर्को बैठक मंसिर १७ गते तीन बजेका लागि बैठक बोलाउनुभएको छ ।

तपाईको प्रतिक्रिया