Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

संसदमा संविधान संशोधन विधेयक प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री दाहालले बिहीबार दिउँसो २ बजे बालुवाटारमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नु भएको थियो ।

तर प्रधानमन्त्री दाहालको व्यस्तताका कारण पत्रकार सम्मेलन स्थगित भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया