Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।  एमाले संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको हो । बैठकले राजधानी छाडेर बाहिर नजान पनि सांसदहरुलाई भनेको छ ।

संसदीय दलको बैठकपछि एमाले स्थायी समितिको बैठक बस्दैछ । बैठकले सडक र सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने एमालेले जनाएको छ । एमालेले कसैको प्रायोजन र निर्देशनमा संशोधन प्रस्ताव आएको भन्दै प्रस्तावको विरोध गरिसकेको छ ।

तपाईको प्रतिक्रिया