Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि देश अब निर्वाचनतिर अघि बढ्ने बताउनुभएको छ । dsc0231-848x478

आज बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताउनुभएको हो । प्रधानमन्त्रीले अहिले संसदमा दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको बताउदै प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी हुने पनि प्रष्ट पार्नुभयो ।

संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने उहाँको भनाइ थियो । भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया