काठमाडौं – मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन विधेयक पास गरेको छ ।
अबको केहीबेरमा संसद सचिवालयमा दर्ता हुनेछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।