Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

सोलुखुम्बु – सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ ।

भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया