Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष कमल थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । rpp-samsadiyadal

सांसद दीपक बोहराको प्रस्तावमा थापा सर्वसम्मत संसदीय दलको नेता चयन हुनुभएको हो । यस्तै संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिनु भएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोहरालाई उपनेतामा चयन गरिएको हो ।

बोहरालाई उपनेतामा कमल थापाले प्रस्ताव गर्नुभएको थियो भने सांसदहरुले त्यसमा सहमति जनाएका थिए । मंसिर ६ को पार्टी एकतापछि राप्रपाको संसदमा ३७ सिट रहेको छ ।

तपाईको प्रतिक्रिया