Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

gitty-image

सोल – हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिनामा माग गरेका थिए ।

स्थानीय समय अनुसार साँझ ४ बजे सोलको मध्य भागमा आयोजित प्रदर्शनमा झण्डै दुई लाख जनता सहभागी भएको अनुमान गरिएको छ । सोलको अदालतले प्रदर्शनका लागि निषेध गरेको निलो भवनदेखि २०० मिटर टाढासम्म र्यालीका सहभागीले जुलुस निकालेका थिए ।ruture-inage

तपाईको प्रतिक्रिया