Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा बिहान ८ बजे बोलाइएको बैठकमा संविधान संशोधन, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

maoist-hq-meeting-768x433

शुक्रबार संसद सचिवालयमा विधेयक दर्ताको तयारी गरेको माओवादी नेतृत्वको सरकारले मधेसी मोर्चासँग फेरि संवाद गर्ने भन्दै विधेयक दर्ता भएन । र, हिजो बस्ने तय भएको हेडक्वाटर बैठक स्थगित भएको थियो । सरकारले आइतबार संविधान संशोधन दर्ताको तयारी गरेको छ ।

आजै माओवादीको पोलिटब्यूरो बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाडाँमा बोलाइएको छ । बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया