Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले झापाका पत्रकार यादव पौडेलका हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेसँगको टेलिफोन सम्वादमा प्रधानमन्त्रीले दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘प्रधानमन्त्री आफैंले घटनाबारे जानकारी लिन फोन गर्नुभएको थियो,’ गाउँलेले भने, ‘उहाँले नागरिक अधिकारमाथि जघन्य अपराध गर्नेलाई नछाड्ने भन्नुभयो ।’
प्रधानमन्त्रीले पत्रकार हत्या सामान्य नभएको भन्दै घटनाप्रति दुःख प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया