Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।1480041949earthquake1

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बस्ती खाली गरिएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन । भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट तीन सय किलोमिटर परसम्म सुनामीका खतरनाक छाल आउने उल्लेख गरिएको थियो ।

तर पछि यो चेतावनी फिर्ता लिइएको छ । एल साल्भाडोर सरकारले भने सुनामीको चेतावनी कायम राखेको छ । एल साल्भाडोरबाट १ सय २० किलोमिटर पर प्रशान्त महासागरमा भूकम्पको केन्द्र हो । –एजेन्सी

तपाईको प्रतिक्रिया