पोखरा – पोखरामा अल्ट्रालाईट दुर्घटना हुंँदा दुईजना घाइते भएका छन् ।
पोखराको एरिया क्लवले संचालन गरेको अल्ट्रालाईट आज कास्कीको चापाकोट–६ दाम्दीमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबै जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।