Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो वृद्धि भएको तलब भत्ता साथै सुविधाका लागि प्राप्त हुने सबै रकम भूकम्प पीडितको राहत कोषमा जम्मा गरिदिन आग्रह गर्नुभएको छ ।

dhanraj-gurung-250x150

भूकम्प र नाकाबन्दीपछि मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको र पुनर्निर्माणको काम अगाडि नबढेको, भूकम्प पीडितले राहत नपाएको यस्तो अवस्थामा आफूले बढेको तलब भत्ता नलिने सांसद गुरुङले बताउनुभएको हो ।

उहाँले सोमबार संसद सचिवालयमा निवेदन दिएर आफूलाई बढेको सुविधा रकम र तलब नचाहिने बताउनुभएको हो ।

View image on Twitter

हिजाे अाइतबार संसद पदाधिकारी एवं सदस्यको तलब भत्ता र सुविधा रकम २०७३ साउन महिनादेखि लागू हुने गरी बढाउने विधेयक पारित भएको थियो ।

तपाईको प्रतिक्रिया