Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

Komal Oli

काठमाडौं – लोक गायिका कोमल वली राप्रपामा प्रवेश गर्नुभएको छ ।  राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गर्नुभयो ।

थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिुनभएको थियो ।  जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा कार्यरत रहनुभएको छ ।

तपाईको प्रतिक्रिया