Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – जापानमा रहेको नामचिन कम्पनी सूर्य कर्पोरेसनले भर्खरै नयाँ, आर्कषक तथा अत्यावश्यक प्याकेज सार्वजनिक गरेको छ । प्रत्येक सहरमा २ दिन चल्ने सेमिनार शनिवार र आइतबार बिहान १० बजेबाट साँझ ६ बजेसम्म जारी रहनेछ । दिनको ४ वटा सिफ्टमा सञ्चालन हुने सेमिनार निःशुल्क रहेको कर्पोरेसनले जनाएको छ ।

img_4135

साथै प्रत्येक वर्षको अन्ततिर सार्वजनिक हुने नयाँ नयाँ फ्याकेजमा यसपालि भने जापानमा युनिभर्सिटि वा भोकेसनल कलेज पास आउट भएका विद्यार्थीहरूलाई ओर्किङ भिजामा परिवर्तन गराई काम दिलाउने भएको छ ।

नेपालबाट युनिभर्सिटि पास आउट भई जापान आएकाहरुको लागि पनि लाभदायक रहेको उक्त प्याकेजको जानकारी दिने उदेश्यले जापानको मुख्य सहरहरूमा त्यस सम्बन्धी निःशुल्क सेमिनार हुन लागेको हो । जापानका विभिन्न सहरहरूमा सेमिनार हुन लागेको हो ।

सेमिनार हुने स्थानहरू
टोकियोमा डिसेम्बर ३ देखि ४ तारिख, नागोयामा डिसेम्बर १० देखि ११ तारिख, ओसाकामा डिसेम्बर १७ देखि १८ सम्म, फुकुवाकामा डिसेम्बर २४ देखि २५ तारिखसम्म, ओकिनावा, डिसेम्बर ३१ देखि जनवरी १ तारिखसम्म, कोयोटोमा जनवरी ७ देखि ८ तारिखसम्म, सिजुवकामा जनवरी १४ देखि जनवरी १५ सम्म, सेन्डेयीमा जनवरी २१ देखि २२ तारिखसम्म, फुकुसिमामा जनवरी २८ देखि २९ सम्म, टोहिगीमा फेब्रहरी४ देखि ५ सम्म, गुनवामा ११ देखि १२ सम्म, टोकियोमा फेब्रहरी १७ देखि १८ सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया