Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – संसदले नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । विशेष अदालतले अकुत सम्पत्ति सम्बन्धी मुद्दामा लामालाई सफाइ दिएकाले संसदको शुक्रबारको बैठममा सभामुख ओनसरी घर्तीले उहाँमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा गर्नुभयो ।

लामाले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो । तर लामाको सबै सम्पत्तिको श्रोत देखिएको भन्दै विशेष अदालतले लामालाई सफाई दिएको थियो । दोहोरो नागरिकता लिएको भेटिएका लामाको बैंकमा रहेको लकरमा गोली पनि भेटिएको थियो ।

तपाईको प्रतिक्रिया