Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपालसँग मैत्रीपूर्ण च्यारिटी खेल खेल्न १६ सदस्यीय जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ ।

जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको टोलीले काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको छ । नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार (भोली) च्यारिटी म्याच खेल्ने तय भएको छ । title-nepal_zjuanxhniy

नेपाल र जापानको दौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथले मिलेर खेल आयोजना गरेको गरिएको हो । खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिनेछ ।  मैत्रीपूर्ण खेलका लागि एन्फाले १ हजार र १५ सय दरको टिकट राखेको छ । टिकट एन्फाले सातदोबाटोबाट बिक्रि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया