Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ४ः३० बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भारतीय संचारमाध्यमका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार नयाँ दिल्ली नजिकै हरियाणाको रेवाडी रेवाडी जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको हो । –एजेन्सी

तपाईको प्रतिक्रिया