Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

लिस्बन – पोर्चुगल भ्रमणमा रहनुभएका गैह्र–आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भबन भट्टसंग गैह्र–आबासीय नेपाली संघको गतिविधिहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको सम्पन्न भएको छ । 15134672_370720626595951_4623420757638241806_n

१४ नोभेम्बरमा सम्पन्न कार्यक्रममा पोर्चुगलमा रहेका प्राय सबै संघ संस्थाको उपास्थित रहेको थियो । अन्तर्क्रिया कार्यक्रमको समाप्ति पछि गैह्र–आबासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा संघको तर्फबाट अध्यक्ष भीम केसी कमलले भबन भट्टका साथै उहाँसंगै बेल्जियमबाट पोर्चुगल भ्रमणमा रहेका गोविन्द सुबेदी र चिनिया दुवाललाई स्वागत तथा सम्मान पनि गर्नुभएको थियो । 15032783_370720429929304_8574533226657582155_n

गैह्र–आबासीय नेपाली संघ पोर्चुगलले आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष भीम केसी कमलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया