Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

nepal

काठमाडौं – मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै पहलिो पटक महादेशीय उपाधि समेत हात पारेको छ । यससँगै यू – २३ मा नेपालले हृयाट्रिक समेत गरेको छ । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा हेड मार्फत गोल गरेका थिए । खेलको अधिकांश समय नेपालले बल आफ्नै नियन्त्रणमा राख्यो भने दर्जनौं प्रहार गरेको थियो । नेपाल सामु आज माकाउ निरीह सावित भयो । मकाउलाई पोष्टमा बल पुर्याउन पनि हम्यहम्य नै पर्यो ।

तपाईको प्रतिक्रिया