Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – न्यूजिल्याण्डको दक्षिणी टापुमा आज बिहान फेरि दोस्रो पटक भूकम्प गएको छ । 110223092713_jp_nz_house512x288_nocredit

न्यूजिल्याण्डमा हिजो ७ दशमलब ८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको थियो । शक्तिशाली भूकम्प गएको एक दिनपछि ६ दशमलव ३ म्याग्नेच्यूडको दोस्रो भूकम्प गएको हो । पहिलो भूकम्पकै कारण त्रसित जनता दोस्रो शक्तिशाली भकम्पपछि थप त्रसित बनेका छन् ।

उद्धारकर्ताहरुले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानतर्फ सारीरहेका छन् । दोस्रो भूकम्पपछि क्षतीको विवरण प्राप्त भइसकेको छैन ।

यसअघि पहिलो भूकम्पमा परि कम्तिमा २ जनाको मृत्यु भएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया