Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । क्राइष्टचर्च नजिकैको क्षेत्रमा ७.४ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यो २०११ को भूकम्प भन्दा शक्तिशाली भएको बताइएको छ । २०११ जनवरी २२ मा ६.३ रेक्टरको भूकम्प गएको थियो । २०११ को भूकम्पमा केही विदेशीसहित १८० जनाको मृत्यु भएको थियो र लगातार ठूला पराकम्पसमेत गएका थिए । भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया