Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मोरङ  – मोरङको टंकीसिनवारीमा रहेको सेन्चुरी मसला उद्योगमा लागेको आगो निभाइएको छ । बिहीबार बेलुका साढे ६ बजेदेखि लागेको आगो शुक्रबार बिहान १० बजेतिर निभाइएको हो ।

९ वटा दमकल तथा प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका हुन् । आगलागिबाट झण्डै एक करोड रुपैयाँको नोक्सानी भएको उद्योगले जनाएको छ ।

तपाईको प्रतिक्रिया