Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौ – व्यवस्थापिका संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।

शुक्रबारको संसद बैठकमा महाअभियोगबारे दोस्रो छलफल सुरु भएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले कात्तिक ३ गते दर्ता गरेको महाअभियोग प्रस्तावमाथिको छलफल यसअघि एकदिन मात्र भएको थियो ।

यसैबिच शुक्रबार बस्ने भनिएको महाअभियोग सिफारिस समितिको बैठक आउँदो २ गतेसम्मको लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया