Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्वकप छनौट फुटबलमा नेयमार प्रेरित ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । अजेन्टिनामाथी ब्राजिलले शून्यका बिरुद्ध तीन गोल वर्षाउँदै विश्वकप छनौटका लागि बाटो तय गरेको हो । asdf88masydpf-870x473

विश्वकप फुटबलको छनौटका लागि ब्राजिलमा अहिले फुटबल जारी रहेको छ । फुटबलका शक्तिशाली राष्ट्र मानिएका ब्राजिल र अर्जेन्टिना बीचको खेल निकै प्रतिस्पर्धी देखिएपनि अर्जेन्टिनाले गोलको खाता खोल्नै सकेन् ।

ब्राजिलले २५ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नयमारले अग्रता दोब्बर पारे । दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित सुनिश्चित गरेको थियो ।

तपाईको प्रतिक्रिया