Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काभ्रे – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तोकिएकै समयमा निर्वाचन गराउन लागिपरेको बताएका छन् ।

विहीबार काभ्रेको बनेपामा कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले स्थानीय निकायको निर्वाचन सकेसम्म पुरानै संरचनामा र नभए इलाकाको आधारमा पनि चुनाव गराउने पक्षमा कांग्रेस रहेको बताए ।

नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको दुईदिने सम्मेलनले १५ बुँदे बनेपा घोषणापत्र पनि जारी गरेको छ ।

तपाईको प्रतिक्रिया