Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रुपन्देही – बुटवलबाट विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता पक्राउ परेका छन । चक्काजाम गर्ने क्रममा पार्टीका जिल्ला सेक्रेटरी सरद वलीसहित २२ जना पक्राउ परेका हुन् ।बुटवलको पुष्पलाल पार्कबाट पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

तपाईको प्रतिक्रिया