Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकाका नवनिर्वा्चित डोनाल्ड ट्रम्पले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचन जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको छ । आफूलाई डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको फोन आएको र उहाँले बधाई दिएको ट्रम्पले बताउनुभयो ।

उहाँले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । तर, सबैसँग निश्पक्षसँग डिल गर्ने नवनिर्वा्चित राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया