Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको हालसम्मको मत परिणाममा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अग्रता लिनुभएको छ ।

५० राज्यमध्ये २८ को मत परिणाम आँउदा ट्रम्पले १ सय ५० इलेक्टोरल भोट पाउनुभएको छ भने हिलारी क्लिन्टनले १ सय ९ इलेक्टोरल भोट पाउनुभएको छ ।

५ सय ३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट आवश्यक पर्दछ ।
Watch Live Video

तपाईको प्रतिक्रिया