Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्ध र परराष्ट्र नीतिका विषयमा अहिलेको सरकारले राष्ट्रिय हित विपरित निन्दनीय काम गरिरहेको बताउनुभएको छ । 11

धनगढी विमानस्थलमा प्रेस चौतारीले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले छिमेक सम्बन्ध र परराष्ट्र नीतिका विषयमा अशोभनीय र निन्दनीय काम सत्ता पक्षबाट भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले एक चीन नीतिका विषयमा इतिहासदेखि नै सन्तुलित छिमेक नीतिलाई समाप्त पार्ने गम्भीर षडयन्त्र सुरु भएको बताउनुभयो ।

ओलीले विना योजना भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई धन्यवाद ज्ञापन गर्न गएको बाहेक अन्य केही नभएको तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया