Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । दिल्ली भ्रमणमा रहनुभएका काँग्रेसका सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग मंगलबार बिहान भेट गर्नुभएको हो । cwt_aobveaasy26

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जनाउनुभएको छ । भेटमा देउवा पत्नी आरजु देउवा पनि सहभागी हुनुहुन्थ्यो । भारतीय टोलीमा मोदीसहित विदेश सचिव जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोबल लगायतको उपस्थिति थियो । भारतको गोवामा भएको एक कार्यक्रममा सहभागी भएर दिल्ली पुग्नुभएको हो ।

दिल्लीमा जवाहरलाल नेहरू विश्वविद्यालयले देउवालाई विशेष महाविद्यावारिधी प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया