Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – न्याय परिषद्को आजको बैठकमा न्यायाधीशको नियुक्तिका विषयमा छलफल भएको छ ।

बैठकमा न्यायाधीश नियुक्तिका विषयमा आवश्यक अध्ययन गर्ने विषयमा छलफल भएको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय र सदस्य रामप्रसाद सिटौला बैठकमा सहभागी हुनुहुन्थ्यो ।

न्यायाधीश नियुक्तिका विषयमा आजै नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश कार्कीसँग भेटी ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग राखेको थियो ।

तपाईको प्रतिक्रिया