Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा लोडसेडिङ नगरेको नेपाल विद्युत् प्राधिकरणले छठमा तराईका सबै जिल्लामा लोडसेडिङ नगर्ने भएको छ । 1478353836175_bm_parsa_161105_04

छठ मानिने तराईका सबै जिल्लामा शनिबारदेखि लोडसेडिङ नभएको प्राधिकरणले जनाएको छ । तराईका जिल्लामा छठ पछि पनि लोडसेडिङ कम गर्ने बताईएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने योजना प्राधिकरणको छ ।

लक्ष्मीपूजाको दिन आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त बनेपा, धुलिखेलदेखि पाँचखालसम्म ३१० मेगावाट बिजुली आपूर्ति गरेर लोडसेडिङमुक्त बनाएको प्राधिकरणले बताएको छ ।

तपाईको प्रतिक्रिया