Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मोरङ – नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोेधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीतिक गर्न नहुने बताउनुभएको छ ।

dhakal-555x335

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अख्तियार प्रमुख कार्कीको महाअभियोग र संबिधान संशोधनको विषय फरक भएकालै ए्कै ठाउँमा राखेर हेर्न नहुने धारणा राख्नु भयो ।

उहाँले भन्नुभयो, “संसद्मा पेस भएको अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव पारित हुन्छ,।”

सचेतक ढकालले ११ सदस्यीय महाअभियोग समितिले काम थालिसकेको तथा त्यसबारेमा २५ गते बस्ने संसद् बैठकबाट छलफल सुरु हुने भएकाले महाअभियोग प्रस्तावको बारेमा निर्णय हुँदैन भन्नु अत्युिक्त नहुने तर्क गर्नुभयो ।

दलबीचमा भएका छलफल र सहमतिबाट नै महाअभियोगको निर्णय हुने उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया