Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौैं – श्री एयरको हेलिकप्टर उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ ।

उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलमा रोकि राखेको टर्किस एयरको विमानमा ठोक्कीएर श्री एयर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।

विमानस्थलकै ढिस्कोमा ठोक्कीएर समान्य दुर्घटना भएको सामान्य दुर्घटना भएको श्री एयरका वजार प्रवन्धक अमर श्रेष्ठले बताउनुभयो । सामान्य चेकअपपछि उक्त हेलिकोप्टर अहिले गन्तव्यतर्फ गइसकेको छ ।

तपाईको प्रतिक्रिया