Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

e"sDkn] Ifltu|:t /fgLkf]v/L dlGb/sf] k'gMlgdf{0f ul/Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अघ्र्य लिन र दिन समस्या हुने भएको छ ।
विगतमा छठका सम्पूर्ण कार्यक्रम रानीपोखरीमै गरिँदै आए पनि समयमै पुनःनिर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै गरिने भएको छ । अघ्र्य दिन र लिनका लागि रानीपोखरी खुला गरिए पनि व्रत बस्ते काम भने शान्तिबाटिका र त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा गरिने कामपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार पुनःनिमार्णका कामको सुरुआत गरिएकाले पोखरीको पानी निकालिएको छ, पानीको अभाव र बर्तालु बस्ने स्थानको पनि अभाव रहेकाले बाहिर नै व्यवस्था गरिएको हो । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीमा पूर्ण रुपमा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया