Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया