Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने दाबी गर्नुभएको छ ।

प्रस्ताव पारित गर्न दबाब दिन पुगेका संयुक्त विद्यार्थी संगठनसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद्को ब्याकगियर नभएकाले यो पारित हुने दाबी गर्नुभयो ।

उहाँले महाअभियोगको प्रस्ताव कुनै पार्टी विशेषकाले भन्दा पनि सांसदले गरेकाले यो पारित हुने बताउनुभयो । संगठनले महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा विभिन्न पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गराउँदैछन् ।

तपाईको प्रतिक्रिया