Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउने प्रक्रियाबाट पछि फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले लोकमानलाई हटाउन धेरै पहिलेदेखि प्रयास गरिरहेको तर अहिले मात्र सफल भएको र यसलाई निष्कर्षमा पुर्याउने तयारी थाल्न सांसदहरुलाई निर्देशन पनि दिनुभएको छ ।

बैठकपछि पत्रकारसँग एमाले अध्यक्ष ओलीले लोकमानले भष्ट्राचार नियन्त्रणभन्दा पनि ब्यक्तिगत रिसका आधारमा अधिकारको दुरुपयोग गरेकाले महाअभियोग लगाउन बाध्य भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया