Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद् सदस्यमा प्रस्तावित पदमप्रसाद वैदिक विरुद्ध उजुरी दिन १० दिने सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको छ ।

न्यायपरिषद् सदस्यमा प्रस्तावित वैदिक उपयुक्त छैनन् भन्ने लोगमा प्रमाणसहित कात्तिक १० गतेभित्र उजुरी गर्न सकिने संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।

आइतबार बसेको समितिको बैठकले सरकारका तर्फबाट परिषद् सदस्यमा सिफारिस वैदिकको सुनुवाई सुरु गर्ने निर्णय गरेको हो । उहाँलाई सरकारले यही असोज २० गते न्याय परिषद् सदस्यमा प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया